काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ ।
उहाँलाई छातीमा असहज भएपछि मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।