६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार बढ्यो विदेशि विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ २० पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७८ पैसा तोकिएको छ। जापानी यनको खरिददर ११ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ११ पैसा तोकिएको छ ।