२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुम्भमेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । हरिद्वार कुम्भमेलामा स्नान गरेर स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हरिद्वारबाट फर्किए लगत्तै उहाँहरुले कोरोना संक्रमणको परीक्षण गराउनुभएको थियो । 

उक्त परीक्षणमा उहाँहरुको रिपोर्ट पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै संक्रमित पाइएसँगै उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु हुँदै गर्दा हरिद्वारमा आयोजना गरिएको कुम्भमेलाको चौतर्फि विरोध गरिएको थियो । उक्त मेलामा सहभागी भएका थुप्रै व्यक्तिमा कोरोना संक्रमण पाइएको थियो ।