२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सको चौंथो विकेट पनि झर्यो, सन्दीपले लिए तेस्रो विकेट



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलमा नेदरल्यान्ड्सले चौंथो विकेट गुमाएको छ । 

तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका बेन कुपरलाई सन्दीप लामिछानेले आउट गरेका हुन् । 

यस्तै नेदरल्यान्ड्सले आर्यान दत्तलाई चौंथो विकेटको रुपमा गुमाएको हो । नेपालका कुशल मल्लदे उनलाई शून्य बलमै आउट गरेका हुन् ।