२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा विरुद्ध परेको मुद्दाको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धि सभामुख अग्नि सापकोटाविरुद्ध परेको  मुद्दा को  संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनु भएको छ ।शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको  अपहरणपछि हत्या गरिएको भन्दै लामाकी श्रीमति  पूर्णिमाया लामाले २०६९ मंसिर ७ सापकोटा बिरुद्द मुद्धा दायर गर्नुभएको थियो ।  

पटक पटक पेशीमा पर्दे आएपनि यो मुद्दाको सुनुवाई भएको थिएन ।