२३ श्रावण २०८३, शनिबार
,
Latest
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडका रजत र कांस्य पदक विजेतालाई विमानस्थलमा भव्य स्वागत



अ+ अ-

काठमाडौंं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विमानस्थलमा भव्य स्वागत गरेको छ । परिषद्ले उनीहरुलाई खादा र फूलले स्वागत गरेका छन् ।

नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजीमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । उनीहरुसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।