२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध मलानको शतक, करिअरको छैटौं शतक प्रहार



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को दोस्रो डबल हेडरको पहिलो खेल इंग्ल्याण्ड र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा जारी छ । बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३२ ओभरमा एक विकेट गुमाएर १९९ रन बनाएको थियो । जो रुट र डेभिड मलान क्रिजमा छन् । दुईबीच ५० रनको साझेदारी भइसकेको छ । मलानले छैटौं शतक पूरा गरेका छन् भने रुट पनि अर्धशतक नजिक छन् ।

जोनी बेयरस्टो ५२ रन बनाएर आउट भए । उनलाई शकिब अल हसनले बोल्ड गरेका थिए ।