३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध मलानको शतक, करिअरको छैटौं शतक प्रहार



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को दोस्रो डबल हेडरको पहिलो खेल इंग्ल्याण्ड र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा जारी छ । बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३२ ओभरमा एक विकेट गुमाएर १९९ रन बनाएको थियो । जो रुट र डेभिड मलान क्रिजमा छन् । दुईबीच ५० रनको साझेदारी भइसकेको छ । मलानले छैटौं शतक पूरा गरेका छन् भने रुट पनि अर्धशतक नजिक छन् ।

जोनी बेयरस्टो ५२ रन बनाएर आउट भए । उनलाई शकिब अल हसनले बोल्ड गरेका थिए ।