२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले म्यान्चेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा जित निकाल्न आर्सनललाई ८६ मिनेट कुर्नुपर्यो । वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले काई हाभेट्र्जको पासमा गोल गरे ।

यो जितसँगै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलको ८ खेलबाट २० अंक छ । यता पराजित सिटी समान खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।