२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले राजीनामा  दिनु भएको छ ।

नियोजित तवरबाट इञ्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथि नै संकट पर्ने कार्य भएको भन्दै उहाँले राजीनामा  दिनु भएको जनाउनु भएको छ ।

यो पनि पढ्नुहोस- पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा

राजीनामा पत्रमा इञ्जिनियरिङ अध्यायन संस्थानका डीन , सहायक डीनहरुलाई अनाधिकृत, अनुचित दवाब श्रृजना गरी नियोजित तबरबाट इञ्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथि नै संकट पार्ने कार्य भएको ठहर गर्दै यो अवस्थामा वार्ताको कुनै औचित्य नभएकोले इञ्जिनियरिङ अध्ययन संस्थानको कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्क बमोजिम प्रबेश परीक्षा सञ्चालन नभएमा क्याम्पस सञ्चालन गर्न असमर्थ भएको कारण देखाउदै राजीनामा दिएको उल्लेख गर्नु भएको छ ।