६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी एमाले: मतगणनाको तयारी, सदस्यमा २७ जना निर्विरोध



अ+ अ-

कास्की: नेकपा एमाले गण्डकी प्रदेशको मतगणना सुरु भएको छ । पछिल्लो विवरण अनुसार, प्रदेश कमिटीमा २७ जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ । पार्टी नेतृत्वले सकेसम्म सर्वसहमति गर्ने प्रयास गरे पनि नेताहरू खगराज अधिकारी र पृथ्वीसुब्बा गुरूङ बीच उत्पन्न असमझदारीका कारण सबैजसो पदमा चुनाव भएको हो ।

निर्विरोध निर्वाचित हुने २७ सदस्य:

आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ

अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती

गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ

गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले

बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा

बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल

मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले

प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे

जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके

जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले

जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन

जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ

लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा

लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना

जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट

संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ

जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा

जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक

जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक

लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल