२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र रविको बसाइमा राजेन्द्रको कटाक्ष: यो अग्रगमननै हो ?



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा अध्यक्ष रवि लामिछानेको राष्ट्रपति भबनमा बसाईको अबस्थालाई कटाक्ष गर्नुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संञ्जालमा भेटघाटको फोटो राख्दै हैन यो के हो ? जोडजाड गरेको होकी ?अग्रगमननै हो ? भन्दै कटाक्ष गर्नुभएको छ ।

सोमबार रास्वपा अध्यक्ष लामिछाने सहितको टोलीले राष्ट्रपति पौडेललाई जधन्य अपराधमा संग्लन व्यक्तिको कैद मिनाह दिएको बारे स्मरणपत्र बुझाएको थियो । त्यस समयमा राष्ट्रपति र रास्वपा टिम बसेको अबस्थालाई लिएर आलोचना भएको छ ।




भर्खरै