५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित



अ+ अ-

विराटनगर। नेकपा (एमाले) कोशी प्रदेश प्रदेश कमिटी अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ ।

खतिवडाले ५१२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी विनोद ढकालले ४३० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ भने सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी हुनुभयो ।

त्यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।