२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको ग्लोबल सिइओ अलब्राइट राजनीति भेटघाटमा व्यस्त, ओली देखी मन्त्रीसंग भेटघाट



अ+ अ-

फोटो- ओलीको सचिवालय

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका एमसीसीको ग्लोबल सिइओ एलिस अलब्राइटले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग भेट गर्नुभएको छ ।

एमसीसीको नेपालका उच्च अधिकारी सहित अलब्राइटले एमाले अध्यक्ष ओलीसंग पार्टी कार्यालय च्यासलमा भेट गर्नुभएको छ । भेटमा एमसीसी कार्यन्वयनको अबस्था लगायतका बिषयमा छलफल भएको जनाईएको छ ।

पाँच दिने भ्रमणका लागि आईतबार नेपाल आउनु भएकी अलब्राइटले सोमबार उर्जामन्त्री शक्ति बस्नेत र भौतिक योजनामन्त्री प्रकाश ज्वालासंग पनि एमसीसीको कार्यान्वयनको अबस्था बारे छलफल गर्नुभएको छ ।