काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे खरिदमा अनियमिता भएको भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले एक विज्ञप्ती जारी गर्दे तत्कालीन अध्यक्ष सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्याय हालवाणिज्य सचिव रहनु भएका मधु मरासिनी समेत अन्यविरुद्ध सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/10/c6qMIa.pdf”]











