• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ ★   चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै ★   सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ★   दूधमा आत्मनिर्भर बन्यो काभ्रे ★   श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ ★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त ★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो? ★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात ★   विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध ★   लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति

एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त



काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा डा. सन्धिर कुमार नियुक्त भएका छन् ।

सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएपछि कुमारलाई नियुक्त गरेका हुन् । 

बैंकको सञ्चालक समितिले सीईओमा सुदेश खालिङलाई नियुक्त गरेको थियो । उक्त कार्यभार सम्हाल्न प्राविधिक कारणबस ढिलाई भएपछि कुमारलाई कामु दिइएको जनाएको छ ।