१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त



अ+ अ-

काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा डा. सन्धिर कुमार नियुक्त भएका छन् ।

सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएपछि कुमारलाई नियुक्त गरेका हुन् । 

बैंकको सञ्चालक समितिले सीईओमा सुदेश खालिङलाई नियुक्त गरेको थियो । उक्त कार्यभार सम्हाल्न प्राविधिक कारणबस ढिलाई भएपछि कुमारलाई कामु दिइएको जनाएको छ ।