१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपः भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा



अ+ अ-

एजेन्सी । पाकिस्तान साफ यू–१९ फुटबलको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेटसम्म दुबै टोलीले स्कोर निकाल्न नसकेपछि खेल टाइब्रेकरमा गएको हो । पाकिस्तानले अब उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल अन्तर्गत नेपाल र भारतबीचको खेल आजै साँझ ५ः३० बजे दशरथ रंगशालामा नै हुनेछ । फाइनल खेल शनिबार हुन्छ ।