२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनचाँदीको मूल्य स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजाार दुई सय रूपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, सोमबार तेजाबी सुन पनि हिजोकै मूल्यमा यथावत रहि एकलाख ११ हजार छ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्य प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।