१ आश्विन २०८३, बिहीबार
,
Latest
आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्दै



अ+ अ-

काठमाडौ ।समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दलका साथै अभिनेत्री करिश्मा मानन्धरसहितका चर्चित कलाकारहरुको  टोली नेकपा एमाले प्रवेश गर्न लागेको छ ।

आज १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष  केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरु लाई पार्टी प्रवेश गराउने  कार्यक्रम रहेको एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

मानन्धर यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा केही  समय सक्रिय रहनु भएको थियो । नयाँ शक्ति छाडेपछि उहाँ राजनीतिमा निष्कृय रुपमा रहदै आउनु भएको थियो । 
 




भर्खरै