५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले गुमायो दोस्रो विकेट, बाबर २९ रन जोडेर आउट



अ+ अ-

एजेन्सी । एसिया कपमा सुपर–४ अन्तर्गत श्रीलंका र पाकिस्तानबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

पाकिस्तानले १६ ओभरमा दुई विकेट गुमाएर ७३ रन बनाएको छ । अब्दुल्लाह शफिक र मोहम्मद रिजवान क्रिजमा छन् । कप्तान बाबर आजम २९ रन बनाएर आउट भए ।

वेल्लालागेले उनलाई कुसल मेन्डिसबाट स्टम्प आउट गरेका थिए । यसअघि फखर जमान ४ रन बनाएर आउट भएका थिए । उनलाई प्रमोद मदुशनले बोल्ड गरेका थिए ।

यो खेलको विजेताले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।