४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुली नेकपा एसको केन्द्रीय सदस्यमा मनोनीत



अ+ अ-

काठमाडौं । सुदेश पराजुली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

एसले मनोनीत गरेको २१ जनाको सूचीमा पराजुली पनि परेका हुन् ।

भदौ १० गते पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व आएसँगै पराजुलीले विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो ।