काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते १ बजे प्रतिनिधिशभाको बैठक आब्हान गर्नु भएको छ । राष्ट्रपति कार्यलयले जारी गरेको बिज्ञप्ति अनुसार नेपालको सबिधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा प्रतिनिधिशभाको बैठक आब्हान गरिएको जनाईएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधिशभा बाट बिश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।











