२१ श्रावण २०८३, बिहीबार
,
Latest
नयाँ तलबमान लागू, सरकारी कर्मचारीले अब २९ हजारदेखि ९० हजार रुपैयाँसम्म तलब पाउने ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते एसडीजीका धेरै स्वास्थ्य सूचकमा नेपाल ‘ग्रीन जोन’ उन्मुख, मातृ मृत्यु र उपचार खर्च अझै ‘रेड… नेपाल टेलिकमको घोषणा : पौष मसान्तसम्म बक्यौता तिर्दा जरिवाना माफी पेरिसमा अधिकारीका एकल काव्य साँझ सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशे पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगर–३२ स्थित बालकुमारीस्थित आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना तिराएको हो ।

महानगरले जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुल गरेको जनाएको छ । स्थानीयको गुनासोपछि सोमबार राति नगरप्रहरीले सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।