२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

हिन्दी सिनेमाको १०८ वर्षः आजकै दिन रिलिज भएको थियो भारतको पहिलो फिल्म ‘राजा हरिश्चन्द्र’

हिन्दी सिनेमाको १०८ वर्षः आजकै दिन रिलिज भएको थियो भारतको पहिलो फिल्म ‘राजा हरिश्चन्द्र’
अ अ+ अ-

एजेन्सी । हिन्दी सिनेमाको आज १०८औं वार्षिकोत्सव रहेको छ । सन् १९१३ मा आजकै दिन अर्थात मे ३ मा पहिलो भारतीय फिचर फिल्म 'राजा हरिश्चन्द्र' रिलिज भएको थियो । 

त्यसबखत बाट अहिलेसम्म हिन्दी सिनेमामा थुप्रै परिवर्तनहरु आएको छ । दादा साहब फाल्केले लण्डनबाट फर्किएपछि ‘राजा हरिश्चन्द्र’ नामक फिल्म बनाएका थिए । त्यसभन्दा पहिले भारतीय जनतालाई सिनेमासँग कुनै सम्बन्ध थिएन । ‘राजा हरिश्चन्द्र’लाई भारतको पहिलो फुल लेन्थ फिचर फिल मानिन्छ । 

'राजा हरिश्चन्द्र' मौन फिल्म थियो । यसको कथा इसारामा बताइन्थ्यो । त्यसबखत भारतमा अंग्रेजको स्वामित्व रहेकाले दादा साहब फाल्केले यस फिल्ममा अंग्रजविरुद्धको लडाईलाई प्रस्तुत गरिएको थियो । 

फिल्मको कथा राजा हरिश्चन्द्रलाई महानता झल्काउने थियो । राजा हरिश्चन्द्रलाई भारतदेशसँग सम्बन्धित देखाइएको थियो  । 

त्यसबेला दादा साहब फाल्केले यस फिल्मलाई १५ हजार रुपैयामा निर्माण गरेका थिए । यस फिल्ममा कुनै पनि महिलाले काम गरेका थिएनन् । फिल्ममा तारामती नामकी रानीको भूमिका अन्ना सलंकेले निभाएका थिए । फिल्ममा अभिनेत्रीको खोजीमा दादा साहेब फाल्के रेड लाइट एरियासम्म पुगेका थिए । फिल्ममा 'राजा हरिश्चन्द्र'को भूमिका दत्तात्रेय दामोदरले निभाएका थिए । यो फिल्म पूरा गर्न ७ महिना २१ दिन लागेको थियो । 

३ मे १९१३ मुम्बई (तत्कालिन बम्बई)का लागि एक महत्वपूर्ण दिन मानिन्छ । चर्को घाममा मानिसहरु गिरगाउँको कोरोनेशन सिनेमा घरमा भारतको पहिलो फिचर फिल्म राजा हरिश्चन्द्रको टिकट किन्नका लागि लाइन लागेको थियो । यो फिल्म करिब ५० मिनेटको थियो । यसको पोस्टर मराठी एवं अ्रगेजीमा बनाइएको थियो । 

दादा साहब फाल्के