काठमाडौं । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।
उहाँले देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसको लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकमा बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनु भएको उहाँले आज सोमबार पुनः बैठक बोलाउँदा केहि विशेष निर्णय हुनसक्ने आँकलन गरिएको छ ।











