काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै आज थप ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थपिएकामध्ये भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना रहेका छन् ।