२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा ठूलो भूकम्प: ६०० बढीको मृत्यु, उद्धार अभियान जारी(अपडेट)



अ+ अ-

मोरक्कोमा शुक्रबार रातिको भूकम्पमा परेर ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार अझै बढी मानिस घरहरूमा पुरिएको आशङ्का गरिएको अन्तरराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राति ११ बजे मोरक्कोको मध्यभागलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ७० किमि गहिराइ थियो ।

भूकम्पबाट मोरक्कोका दुर्गम इलाकाहरू बढी प्रभावित भएका छन् । स्थानीय मानिस, प्रहरी, सेना र अन्य उद्धार निकायहरू प्रभावित  मानिसहरूको खोजी तथा उद्धारमा जुटेका छन् । एजेन्सी अपडेट