३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा ठूलो भूकम्प: ६०० बढीको मृत्यु, उद्धार अभियान जारी(अपडेट)



अ+ अ-

मोरक्कोमा शुक्रबार रातिको भूकम्पमा परेर ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार अझै बढी मानिस घरहरूमा पुरिएको आशङ्का गरिएको अन्तरराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राति ११ बजे मोरक्कोको मध्यभागलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ७० किमि गहिराइ थियो ।

भूकम्पबाट मोरक्कोका दुर्गम इलाकाहरू बढी प्रभावित भएका छन् । स्थानीय मानिस, प्रहरी, सेना र अन्य उद्धार निकायहरू प्रभावित  मानिसहरूको खोजी तथा उद्धारमा जुटेका छन् । एजेन्सी अपडेट