२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रम बाबुराम भट्टराईका छोरीज्वाइँ एमाले अध्यक्ष ओली भेट्न बालकोटमा



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईका छोरीज्वाइँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भट्टराई पुत्री मानुषी यमी भट्टराई र ज्वाइँ जेकेन्द्र श्रेष्ठले शुक्रबार बिहान ओली निवास बालकोटमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका अनुसार पूर्वप्रधानमन्त्री भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) मा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखसमेत रहनुभएकी मानुषी र उहाँका श्रीमान् जेकेन्द्र श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो ।