२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ६५, भारतीय ठूलो गोलभेँडा ७५, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५५, घिउ सिमी लोकल ९० ,घिउ सिमी(हाइब्रीड)८५, काउली स्थानीय प्रतिकेजी ९६, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४५, हरियो फर्सी ५५, घिरौला ४५, चिचिण्डो ५५ र परबल ५५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ६६, भन्टा लाम्चो ५५, भन्टा डल्लो ६५ ,तने बोडी ८५, भटमास कोसा १३०, टाटे सिमी ८५, तितो करेला ९६, मूला रातो ९५, मूला सेतो लोकल ९५, गाजर १४०, भिण्डी ४४, स्कुस २९ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली २९०, डल्लेच्याउ ३५६, कन्य च्याउ १७२, कुरीलो ५५०, न्यूरो ९५, तोफु ११६ र तामा ९६, रायो साग १५६, तोरी साग ५५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३५, लसुन सुकेको नेपाली २७०, काक्रो लोकल ७२, काक्रो हाइब्रीड ६५, कागती १७२, अदुवा १८०, खु्र्सानी हरियो ८६, अकबरे खुर्सानी १७५, हरियो धनिया १७५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, केरा (दर्जन) १४६, अनार ३२५, कालो अंगुर ४७५, तरबुजा ६६, रुख कटहर ६८, भुई कटहर १७५, लोकल नासपाती ७६, चाइनिज नासपाती ३१०, अम्बा १२०, मेवा (भारतीय) ८६, किवि ६५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।