२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको  बैठक सकेर प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न  शीतल निवास जानु भएको छ ।

स्थायी कमिटीको बैठकमा बैशाख २७ गते प्रतिनिधिसभा बाट बिश्वासको मत लिने बिषय , दलहरुसंग भएको छलफल, राष्ट्रियसभाको निर्बाचन लगायतका बारेमा छलफल भएको एक नेताले जानकारी दिनुभयो ।