काठमाडौं । नेकपा एमालेका नेता पछिल्लो राजनीतिक अबस्थाका बारेका काग्रेस सभापति शेर बहादुर देउवा संग छलफल गरेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भेट्न शीलत निबास पुग्नु भएको छ ।
प्रधानमन्त्री के पी ओलील २७ गते प्रतिनिधिसभाका बिश्वासको मत लिने निर्णय गरेपछि राजनीतिक भेटघाटलाई तिब्रता दिनु भएका नेता नेपाल राष्ट्रपति भबन पुग्नु भएको हो ।
प्रधानमन्त्री ओलीको रणनीति असफल बनाउन कस्सिनु भएका नेता नेपालले राष्ट्रिय शभाको निर्बाचनमा समेत बिपक्षी गठबन्धन बनाएर सरकारी उम्मेदबार लाई चुनौति थपिदिनु भएको छ । केपी ओलीसंगको बिवाद निर्णायक तहमा पुग्दै गर्दा नेपालले राष्ट्रपति संग छलफल गर्नुभएको हो ।











