९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देओलको ‘गदर २’ ले हालसम्म कति कमायो ?



अ+ अ-

एजेन्सी । सनी देओलको फिल्म ‘गदर–२’ ११ अगस्टमा हलमा रिलिज भएको थियो । अब यो चलचित्र तेस्रो हप्तामा पुगेपनि कमाई रोकिने नाम लिइरहेको छैन ।

फिल्मले तेस्रो सोमबार पनि ४.६० करोड कमाएको छ । योसँगै फिल्मको जम्मा कलेक्सन ४६०.६५ करोड पुगेको छ ।

गदर–२ ले तेस्रो साताको अन्त्यमा ३६.९५ करोडको व्यापार गरेको छ, जुन आफैंमा कीर्तिमान हो ।

अब हिन्दी बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने, यो फिल्मपछि सबैभन्दा बढी कमाउने दुई हिन्दी फिल्म मात्र छन् ।

पठान ५ सय ४३ करोड कमाएर शीर्ष स्थानमा छ । योसँगै बाहुबली–२ ले ५१० करोड कमाएर दोस्रो स्थानमा छ ।