२१ श्रावण २०८३, बिहीबार
,
Latest
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा तरकारीको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी मूल्य ७५, भारतीय ठूलो गोलभेँडा ७५, टनेल गोलभेँडा सानो ७२, लोकल गोलभेँडा सानो ५५, घिउ सिमी लोकल ११०,घिउ सिमी(हाइब्रीड) ११०, काउली स्थानीय प्रतिकेजी ८८, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७६, हरियो फर्सी ६३, घिरौला ६४, चिचिण्डो ४५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ५५, भन्टा लाम्चो ६५, भन्टा डल्लो ७६, बोडी(तने) ११०, मकै बोडी १०५, टाटे सिमी ८६, तितो करेला ९६, मूला रातो ६५, मूला सेतो(लोकल) ९६, गाजर लोकल १३०, भिण्डी ५५ मा कारोबार भईरहेको छ ।

डल्लेच्याउ ३२५, कन्य च्याउ १९६, कुरीलो ५५०, न्यूरो ८६, सजिवन १९०, तोफु ११५ र तामा ९६ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३८, लसुन सुकेको नेपाली २५६, काक्रो(लोकल) १४०, कागती १६०, अदुवा २७२, खु्र्सानी हरियो ६५ , अकबरे खुर्सानी २३३, हरियो धनिया १५५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १५६, अनार ३२५, कालो अंगुर ४५०, तरबुजा ७६, भुई कटहर १६५, लोकल नासपाती ७६, चाइनिज नासपाती ३२५, अम्बा १३५, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।




भर्खरै