२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

किराँत धर्ममा गाईगोरु त के किराफट्यांग्राको समेत हत्या निषेध छ: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले किराँत धर्म साम्जिक मुन्धुमअनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।

गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बलि चढाउने चलन रहेको भन्दै गरेको प्रचारप्रति दु:ख व्यक्त गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

साम्जिक मुन्धुममा कुनैपनि जीवजन्तुको बलि निषेध भएको बताउदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या(बलि) निषेध छ ।’

https://www.facebook.com/rajendra.lingden.5/posts/6591662317613746?ref=embed_post