२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

कोरोना भाइरसको आयु कति

कोरोना भाइरसको आयु कति
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षा र सरसफाईमा सावधानी अपनाउन आवस्यक छ सँगै रोगीको शरिरबाट निस्किएको कोरोना भाइरसको जीवाणु कुन सामानमा वा अन्य सतहमा कति समयसम्म जीवित रहन्छ भने थाहा पाउन पनि आवश्यक हुन्छ ।

कोरोना भाइरस कुन सतहमा कति समय जीवित रहन्छ भन्ने कुरा त्यहाँको तापक्रम, सतहको स्थिति र वातावरणको स्थितिमा निर्भर रहन्छ ।

स्वास्थ्य विज्ञानसँग सम्बन्धित संस्था ‘मिडरसिभ’ कोरोना भाइरस माथि अध्ययन गरी ती भाइरसका जीवाणु स्टील, जमिन र प्लास्टिकमा सबैभन्दा बढी बाँच्न सक्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । साथै यो भाइरस चिसो १ महिनासम्म जिवित रहन सक्ने सो प्रतिवेदनमा उल्लेख छ ।

यो भाइरसका जीवाणु कागत, कार्डबोर्डको सतहमा २४ घण्टासम्म, प्लास्टिक र स्टीलका सतहमा २ देखि ३ दिनसम्म जीवित रहन्छ ।

यस्तै कोरोना भाइरसका जीवाणु तामाको सतहमा चार घण्टासम्म जीवित रहन्छ । मानिसको हातमा यो भाइसरका जीवाणु १० मिनेटसम्म जीवित रहन्छन् । जीवाणु कपडामा ९ देखी १० घण्टासम्म र जमिनमा २ देखि ३ दिनसम्म जीवित रहन्छ ।

कोरोना भाइरसका लक्षणहरु

शरिर थकित हुनु,
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु,
घाँटी, जीउ दुख्नु,
स्वास प्रस्वासमा समस्या देखिनु,
अन्य सरुवा रोगहरु जस्तै रुघाखोकी, झाडा पखला लाग्नु ।