२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटालाई ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स



अ+ अ-

काठमाडौँ । डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले इन्टरनेट सेवा प्रदायक विधामा ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गर्नुभएको छ ।

छोटो समयमै डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँले सेल्स समिटमा व्यक्तिगततर्फ उत्कृष्ट बिक्रीको लागि अवार्ड हात पार्न सफल हुनुभएको हो ।

डिशहोमले गुणस्तरीय इन्टरनेट सेवा देशभरका प्रमुख शहरहरुमा तीव्ररुपमा विस्तार गर्दै आउनुका साथै बिक्रीपछिको सेवालाई समेत प्रभावकारी बनाउन सफल भएकाले ग्राहकहरुको आकर्षण बढ्दै गएको छ ।