२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा तरकारीको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ७५, भारतीय ठूलो गोलभेँडा ९५, टनेल गोलभेँडा सानो ५४, लोकल गोलभेँडा सानो ४५, घिउ सिमी लोकल ७५,घिउ सिमी(हाइब्रीड) ८५, काउली स्थानीय प्रतिकेजी ९५, आलु रातो ५३, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ६५, हरियो फर्सी ८५, घिरौला ५५, चिचिण्डो ४५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ४५, भन्टा लाम्चो ६५, भन्टा डल्लो ८६,बोडी(तने)८५, मकै बोडी ७५, टाटे सिमी ८५, तितो करेला ७५, मूला रातो ६५, मूला सेतो(लोकल) ७५, गाजर ११०, भिण्डी ४५ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली १६६, डल्लेच्याउ ४१०, कन्य च्याउ १७०, कुरीलो ४७५, न्यूरो ८५, सजिवन १९०, तोफु ११५ र तामा ९५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २५०, लसुन सुकेको नेपाली २७०, काक्रो(लोकल) ६५, काक्रो(हाइब्रीड) ४५, कागती १४०, अदुवा २६३, खु्र्सानी हरियो ११५ , अकबरे खुर्सानी २७६, हरियो धनिया २२३ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३६५, केरा (दर्जन) १४५, अनार ३२५, आँप(दसहरी) २३५, कालो अंगुर ४७५, तरबुजा ७५, रुख कटहर ४५, लोकल नासपाती ७५, चाइनिज नासपाती ३२५, अम्बा १३५, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।




भर्खरै