काठमाडौ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एबं परिषद्का अध्यक्ष केपी ओली प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनु भएको छ ।
प्रधानमन्त्रीले आब्हान गरेको बैठक लोकतान्त्रीक पद्दति बिपरित भएको भन्दै शभामुख अग्नी सापकोटा र बिपक्षी दलका नेता शेर बहादुर देउवा सहभागी हुनु भएको छैन ।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छबारेमा लफल भइरहेको छ । केही दिन अघि मात्र बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो ।











