२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधब रेग्मी सिफारिस, अख्तियारमा डा.हरि पौडेल



अ+ अ-

काठमाडौ । संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधब रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ ।

आज बिहान बसेको परिषद्को बैठकले पौडेललाई नियुक्तिका लागि सिफरिस गरेको हो । यसै गरी बैठकले डा हरि पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका सिफरिस गरेको छ ।  गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको आयुक्तमा  पूर्व सचिव वीरबहादुर राई लाई  परिषद्ले नियुक्तिको लागि सिफरिस गरेको छ । 

लोकसेवा आयोगको अध्यक्षमा सिफारिस हुनु भएका रेग्मी सर्बोच्च अदालतका न्यायधीस कुमार रेग्मीका दाजु हुनहुन्छ । 

परिषद्को बैठकमा  प्रधानमन्त्री  एबं परिषद्का अध्यक्ष केपी ओली प्रधानन्यायधीस चोलेन्द्र शमशेर  राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनु भएको थियो  ।

केही दिन अघि मात्र बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो ।