२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानमा एक अभ्यास खेल खेल्ने



अ+ अ-

काठमाडौँ । एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले पाकिस्तानका स्थानीय क्लब तथा पहिलो श्रेणी खेलाडीलाई मिश्रित गरी उनीहरुसँग तयारीका लागि शनिबार अभ्यास खेल खेल्ने भएको हो ।

नेपाली टोली हाल कराँचीमा अभ्यास गरिरहेको छ । पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको जनाइएको छ ।

नेपालले ३० अगष्ट भदौ १३ मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ । त्यसपछि नेपाल भारतसँगको खेलका लागि भने श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतविरुछ खेल्नेछ ।

 




भर्खरै