२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने



फाईल फोटो
अ+ अ-

काठमाडौं । कोरोना भाइरसकाट संक्रमित भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन (भोली) सोमबार बोलाउनुभएको छ ।

आज (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको हो ।