पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।
उहाँमाथि प्रदेशसभामा पेस भएको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेको थियो ।
उहाँले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।