२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको चिनी मिल सञ्चालन गर्न माग



अ+ अ-

काठमाडौँ । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न माग गरेका छन् ।

बिहिबार प्रतिनिधिसभाकोको शून्य समयमा बोल्दै तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा रहेको मिल हाल २ बर्षदेखि बन्द रहेकोमा सञ्चालन गर्न माग गरेका हुन् ।

उनले चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।