५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोलीलाई पाकिस्तानमा स्वागत – तस्बिरहरु



अ+ अ-

काठमाडौँ । एसीसी एसिया कपका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई स्वागत गरिएको छ । नेपाली टिमलाई पाकिस्तान क्रिकेट बोर्ड(पिसीबी)ले स्वागत गरेको हो ।

नेपाली टिम मंगलबार राति पाकिस्तान प्रस्थान गरेको थियो । एसिया कप अगस्ट ३० बाट पाकिस्तान र श्रीलंकामा सुरु हुँदैछ । तर, तयारीका लागि नेपाली टोली एक हप्ता अगाडी नै पाकिस्तान पुगेको हो ।

एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक पाकिस्तान र भारत छन् । नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध अगस्ट ३० तथा दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्नेछ ।