• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मनाङका किसान स्याउ टिप्न थाले (फोटो फिचर)



हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैस्थित कृषकले स्याउ टिप्दै । विकासे (हाइब्रिड) प्रजातिमध्ये गाला, मेमा, रेड डेलिसियस स्याउ टिपेर बजार पु¥याउँदै । यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् ।

तस्बिर :  नवीन लामिछाने/रासस

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ टिप्दै कृषक नेमारानी लामा । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । तस्बिरः शंकर श्रेष्ठ/रासस