५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति आव्हान गर्नुभएको सर्वदलीय बैठक सविधान बिपरित: पूर्वमहान्यायधीवक्ता बडाल



अ+ अ-

काठमाडौं । पूर्व महान्यायधीवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक सविधान बिपरित भएको जनाउनु भएको छ ।

बरिष्ठ अधिवक्ता समेत रहनु भएका पूर्वमहान्याधीवक्ता वडालले सामाजिक संञ्जालमा लेख्नुभएको ‘राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान विपरित आजको सर्वदलिय वैठक आह्वान छ ।’

उहाँले लेख्नुभएको छ-

किर्ते कागजमा हस्ताक्षर गरी नागरिकता विधेयकको प्रमाणिकरण, फैसलाको पुर्णपाठ नआउदै रेशम चौधरीको माफि पछि गठवन्धन नेताको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान विपरित आजको सर्वदलिय वैठक आह्वान ।

राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक मङ्गलबार बिहान साढे ८ बजे बस्दैछ ।