३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक सुरु भएको हो । 

बैठकमा निर्वाचन, एमसीसीलगायतका एजेण्डा रहेका छन् । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । 

यस्तै, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको एजेण्डाका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।