५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले क्रिस्टल प्यालेससँग खेल्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्दैछ । दुई लण्डन टोली आज मध्यरातमा ( राति १२ः४५ बजे) आमनेसामने हुँदैछन् । खेल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा हुनेछ ।

गत सिजन उपविजेतामै चित्त बुझाएको आर्सनल लगातार दोस्रो जित निकाल्दै आफ्नो जितको निरन्तरता कायम राख्न चाहन्छ । पहिलो खेलमा आर्सनलले नटिङहम फरेस्टलाई २–१ गोलले पराजित गरेको थियो ।

घरेलु दर्शकको साथ पाउने प्यालेस पनि आर्सनललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ । उसले आफ्नो पहिलो खेलमा शेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गरेको थियो ।